गोरेका भार्इ रमेश उप्रेती दुबईमा पक्राउ

काठमाडौं - चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न मुख्य नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेती दुवइमा पक्राउ परेका छन् । पक्राउ परेका उनलाई नेपाल ल्याउने तयारी भएको छ । रमेश उप्रेतीलाई एक हप्ताअघि दुबई प्रहरीले पक्राउ गरेको ...

सरकारले दिदा पनि राहत लिन किन आएनन् द्धन्द्ध पीडित ?

दाङ-सरकारले द्वन्द्वपीडितका लागि राहत वितरण गरे पनि दाङमा अधिकांश पीडित लिन आएका छैनन् । राहत लिन आउँदा पाउने रकमभन्दा बढी खर्च हुने भएपछि यस्तो अवस्था आएको हो । जिल्लाका द्वन्द्वपीडित परिवारको राहतका लागि १३ करोडभन्दा बढी रकम निकासा भएको छ । तर, पीडित परिवार नआउँदा आएको बजेट ...

जापानमा ‘कृ’को भव्य शो, फ्यानमाझ अनमोलको यस्तो क्रेज

नेपालमा प्रदर्शन भैसकेको चलचित्र ‘कृ’ अहिले विभिन्न देशमा प्रदर्शन भैरहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी अबर, हङकङ लगायतका देशमा चलचित्रको प्रदर्शन भैरहेको वुझिएको छ । यसैविच, चलचित्रको भव्य प्रदर्शन जापानमा सम्पन्न भएको छ । जापानको शोमा सहभागी हुनका लागि चलचित्रका नायक ...

यस्तो छ क्रोएसियाका कप्तान मोड्रिचको फुुटवल यात्रा

आजभन्दा २७ वर्षअघिसम्म क्रोेशियामा युद्ध थियो । त्यो भन्दा पहिले नै जन्मेका हुन लुका मेड्रिच । विश्वकपमा इतिहास रच्ने संघारमा उभिएको क्रोशिया २७ वर्ष पहिले स्वतन्त्र बनेको हो । समूह चरणको दोस्रो खेलमै लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई ३–० ले ह...